नायिका उषा पौडेल विगत केही वर्षदेखि मुम्बईमा संघर्षरत रहेको कुरा नेपाली दर्शकलाई पनि अवगत छ। मुम्बईमा रहँदा उनले अभिनय गरेका विज्ञापन नेपाली दर्शकले हेरिसकेका छन्। केही साताअघि उनलाई सोनी च्यानलको 'अदालत' मा पनि देखिएको थियो। यतिबेला भने उनी सब टेलिभिजनबाट प्रसारण प्रारम्भ भएको हास्य धारावाहिक 'टींकु चींकु और लभ स्टोरी' मा अभिनय गरिरहेकी छिन्। उषाले आफ्नो फेसबुक वालमा समेत यो कुरा उल्लेख गरेकी छिन्। यो धारावाहिकमा उषा मुख्य नायिकाकी साथीको भूमिकामा छिन्। उषाले धारावाहिकमा आफ्नी साथीका लागि केटा खोज्ने काम गर्नेछिन्। 'यो धारावाहिकले मलाई भारतीय टेलिभिजन च्यानलमा स्थापित गराउने आशा गरेकी छु,

No comments:
Post a Comment