Saturday, September 17, 2011

एक भव्य पार्टीबीच गायिका बि्रट्नी स्पेयर्सले शुक्रबार राति लन्डनमा युरोप यात्राको उद्घाटन गरेकी छन् । 'क्रिमिनल...' गायिका लन्डनस्थित स्यानक्टुम सोहो होटलमा ब्वाइपन्ड ज्यासन ट्रयाविकको हात समाउँदै पार्टीमा देखिएकी थिइन्, 'फेमी फेटल' नामक युरोप टुरको उद्घाटनमा उनी हरियो र कालो वडिकोन ड्रेसमा थिइन् ।

No comments:

Post a Comment