Friday, September 16, 2011

पूर्व मोडल केटी प्राइसले सफलताको नयाँ परिभाषा फेला पारेकी छिन्। उनका अनुसार सफलता पाउनु भनेको प्रतिशोध लिने सबैभन्दा उपयुक्त उपाय  हो। प्राइस भन्छिन्— 'म निकै महत्वाकांक्षी छु। मलाई लाग्छ, सफलता नै प्रतिशोध लिने सबैभन्दा उपयुक्त उपाय हो। मलाई जसले यो कुरा गलत हो  भनेका थिए, अहिले मैले उनीहरूलाई यो कुरा सही सावित गरिदिएकी छु।' तीन सन्तानकी आमा केट अहिले सानो पर्दामा व्यस्त छिन्। उनी अहिले  आफ्नै एउटा रियालिटी शो सञ्चालन गरिरहेकी छिन्। यसबाहेक उनी एउटा फेसन श्रृंखला पनि चलाउँछिन्।

No comments:

Post a Comment