Get your latest model of the world.Tne new nepali models,Indian Models, English Models
Friday, September 23, 2011
Wednesday, September 21, 2011
Saturday, September 17, 2011
Beyonce Knowles
Beyonce Giselle Knowles was born on 4th September 1981, Houston, Texas, USA. Beyoncé’s father Mathew Knowles, manages Destiny’s Child. Her mother, Tina Knowles, designs their glittering costumes Solange Knowles, her sister (they’re about 5 years apart). Beyonce is an American actress, singer, songwriter and musician best known as one of the members of all girl band Destiny’s Child, and for her successful music solo career.
angelina jolie
Actress Angelina Jolie Voight was born on 4th June 1975 in Los Angeles, California,USA. Is an actor Jon Voight and French actress Marcheline Bertrand. She rose to stardom in the 1990s, Angelina Jolie became a popular actress, She gave a star-making performance in the 1998 television film Gia based on the short, tragic life of model Gia Marie Carangi which won her a Golden Globe Award for Best Actress.
Friday, September 16, 2011
पूर्व मोडल केटी प्राइसले सफलताको नयाँ परिभाषा फेला पारेकी छिन्। उनका अनुसार सफलता पाउनु भनेको प्रतिशोध लिने सबैभन्दा उपयुक्त उपाय हो। प्राइस भन्छिन्— 'म निकै महत्वाकांक्षी छु। मलाई लाग्छ, सफलता नै प्रतिशोध लिने सबैभन्दा उपयुक्त उपाय हो। मलाई जसले यो कुरा गलत हो भनेका थिए, अहिले मैले उनीहरूलाई यो कुरा सही सावित गरिदिएकी छु।' तीन सन्तानकी आमा केट अहिले सानो पर्दामा व्यस्त छिन्। उनी अहिले आफ्नै एउटा रियालिटी शो सञ्चालन गरिरहेकी छिन्। यसबाहेक उनी एउटा फेसन श्रृंखला पनि चलाउँछिन्।
Sunday, September 11, 2011
नायिका उषा पौडेल विगत केही वर्षदेखि मुम्बईमा संघर्षरत रहेको कुरा नेपाली दर्शकलाई पनि अवगत छ। मुम्बईमा रहँदा उनले अभिनय गरेका विज्ञापन नेपाली दर्शकले हेरिसकेका छन्। केही साताअघि उनलाई सोनी च्यानलको 'अदालत' मा पनि देखिएको थियो। यतिबेला भने उनी सब टेलिभिजनबाट प्रसारण प्रारम्भ भएको हास्य धारावाहिक 'टींकु चींकु और लभ स्टोरी' मा अभिनय गरिरहेकी छिन्। उषाले आफ्नो फेसबुक वालमा समेत यो कुरा उल्लेख गरेकी छिन्। यो धारावाहिकमा उषा मुख्य नायिकाकी साथीको भूमिकामा छिन्। उषाले धारावाहिकमा आफ्नी साथीका लागि केटा खोज्ने काम गर्नेछिन्। 'यो धारावाहिकले मलाई भारतीय टेलिभिजन च्यानलमा स्थापित गराउने आशा गरेकी छु,
हलिउड नायिका इवा मेन्डेस अचेल रेस्टुराँमा उनी वेट्रेसका रूपमा काम गरिरहेकी छिन्। हलिउडकी नायिका, कसरी वेटे्रस बनिन् भन्ने कुराले अचम्ममा पार्न सक्छ। वास्तवमा उनी आफ्नो आगामी चलचित्र 'द प्लेस बियोन्ड द पाइन्स' का लागि यो तयारी गरिरहेकी छिन्। चलचित्रमा उनले एउटी वेट्रेसको भूमिका निर्वाह गर्नुपर्नेछ। आफ्नो भूमिकालाई जीवन्त बनाउन उनले न्युयोर्कको एउटा रेस्टुराँमा वेट्रेसको प्रशिक्षण लिएकी हुन्। ३७ वषर्ीया यी सुन्दर नायिकासँगै यो चलचित्रमा रेयान गोसलिङ तथा ब्रेडली कुपरले पनि अभिनय गर्नेछन्।
'ह्यारी पोर्टर' श्रृंखलाका चलचित्रमा मुख्य नायिकाको भूमिका निर्वाह गरेर लोकपि्रय भएकी एम्मा वाट्सनले प्रेमी फेला पारेकी छिन्। पछिल्लो समय उनी जोनी सिमोन्ससँग रोमान्स गरिरहेकी छिन्। केही दिनअघि यो चर्चित जोडी पेरिसमा सँगै सपिङ गरिरहेका थिए। सपिङकै क्रममा पनि उनीहरूलाई एक-अर्कालाई माया गरिरहेका देखिन्थे। २१ वषर्ीया एम्मा तथा सिमोन्स सपिङपछि पेरिसकै एउटा संग्रहालय पुगेर केही समय बिताए। त्यहाँबाट बाहिरिएपछि उनीहरू पुनः सपिङमा व्यस्त भए। भनिन्छ, एम्माले केही घण्टामै ३२ सय डलरको सपिङ गरेकी थिइन्। 'दुवै निकै खुसी देखिएका थिए, प्रत्यक्षदर्शीहरूका अनुसार उनीहरूले त्यहाँ करिब डेढ घण्टा एकसाथ ठाउँमा बिताएका थिए।
Wednesday, September 7, 2011
Subscribe to:
Posts (Atom)













हलिउडकी चर्चित नायिका श्यारोन स्टोन ५२ वर्षकी भइन् । सन् १९५८ को मार्च १० का दिन जन्मिएकी यी नायिका अहिले पनि कुनै नवयौवनाभन्दा कम देखिन्नन् । उमेरअनुसार बुढ्यौली लागे पनि उनको मन भने अहिले पनि तरुनी नै छ । शायद त्यसैले होला 'बेसिक इन्स्िटक्ट' की यी चर्चित नायिकाले यो उमेरमा पनि बिकिनी लगाएर अभिनय गर्ने निर्णय गरेकी छिन् । आफ्नो सुन्दर शरीरमा अझै पनि बिकिनी सुहाउँछ भन्ने कुरा प्रमाणित गर्न उनले कम बजेटको एउटा चलचित्रमा कामुक भूमिका निर्वाह गर्ने निर्णय गरेकी हुन् । चलचित्र 'फाइव डलर्स अ डे' मा उनले बिकिनी लगाउने निर्णय गरेकी छिन् । यो चलचित्रको निर्माण सन् २००८ मा प्रदर्शन भएको कमेडी चलचित्रको सिक्वेलका रूपमा गर्न लागिएको हो ।
बलिउडकर्मीका छोराछोरीले बलिउड पर्दामा डेब्यु गर्ने क्रम लगातार बढ्दै गएको छ । पछिल्लो पटक अभिनेता गोविन्दाकी छोरी नर्मर्दा अहुजा पनि चलचित्रमा देखिने भएकी छिन् । डेब्यु चलचित्रबाहेक नर्मदाले अन्य दुईवटा चलचित्रसमेत साइन गरिसकेको स्रोतले उल्लेख गरेको छ । ती चलचित्रमध्ये दुइटा सन् २०११ मा र तेस्रो चलचित्र सन् २०१२ भित्र दर्शकसामु पुग्ने बताइन्छ । आफ्नो चलचित्रका बारेमा थोरै मात्र खुलेकी नर्मदाले आफ्ना चलचित्रहरू कमेडी, रोमान्टिक कमेडी एवं लभ स्टोरी भएको बताएकी छिन् । नर्मदाले किशोर नमित कपुर एक्टिङ इन्स्िटच्युट एवं लन्डन फिल्म इन्स्िटच्युटबाट अभिनय सिकेकी छिन् ।







